रुसी फौजले युक्रेनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न नसकेको बेलायतको टिप्पणी « Khabarhub

रुसी फौजले युक्रेनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न नसकेको बेलायतको टिप्पणी


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिलो २४ घण्टामा रुसी फौजले युक्रेनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न नसकेको बेलायती रक्षा मन्त्रालयले जनाएको छ ।

बेलायती रक्षा मन्त्रालयले सामाजिक सञ्जाल टि्वटरमार्फत रुसी सैनिकहरुले युक्रेनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न नसकेको बताएको हो ।

‘बढ्दो गतिविधिका बावजुद पछिल्लो २४ घण्टामा तीव्र युक्रेनी प्रत्याक्रमणका कारण रुसी फौजले कुनै ठूलो उपलब्धि हासिल गर्न सकेका छैनन् ।’ बेलायतको सैनिक जासुसी निकायको ब्रिफिङलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

उक्त ब्रिफिङमा ‘युक्रेनी हवाई एवम् समुद्री रक्षाको प्रभावकारिताका कारण’ रुसी नौसेना र वायुसेनाले सम्बन्धित क्षेत्रमा नियन्त्रण जमाउन नसकेको ।’ उल्लेख छ ।

र ‘मारिउपोल शहर कब्जा गर्ने उनीहरुको भनाइका बावजुद युक्रेनी प्रयासलाई हतास पार्ने भीषण लडाइँहरू भइरहेका छन् ।’

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ४ : ११ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र