सी डिभिजन लिगमा सानेपाको दोस्रो जित « Khabarhub

सी डिभिजन लिगमा सानेपाको दोस्रो जित


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा सानेपा क्लबले दोस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बिहान भएको खेलमा सानेपाले पुल्चोक स्पोर्ट्स क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

सानेपाको जितमा खेमराज तामाङले २ गोल गरे ।

दोस्रो खेलमा मनोहरा युनाइटेड क्लब र स्वयम्भु क्लब दिउँसो पौने १ बजे आमने सामने हुनेछन् ।

त्यस्तै, आजै हुने तेश्रो खेलमा आरसी ३२ फुटबल एकेडेमी र वीरगञ्ज युथ एकेडेमी दिउँसो ४ बजे भिड्नेछन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : २६ बजे

रातो पासपोर्ट दुरूपयोग प्रकरण : संविधानसभाका तीन सदस्य उच्चबाट पनि दोषी ठहर

काठमाडौं- उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात

नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौं–  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका

तलब नपाएपछि कङ्गोमा इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीको हडताल

एजेन्सी– कङ्गोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणको प्रयासबीच उत्तरपूर्वी

सञ्चारगृहका गेटमा गाडी तेर्स्याइएको घटनाबारे छानबिन हुनुपर्छ : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारगृहका गेटसामु गाडी

संविधानसभाका तीन सदस्यलाई दोषी ठहर गर्ने जिल्ला अदालतको निर्णय सदर

काठमाडौं– उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी