शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी (भिडियो) « Khabarhub

 शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी (भिडियो)


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ । 

मंगलबार अपरान्हदेखि लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले जुटिरहेका छन् । 

आगो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग पनि गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन । 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ७ : ०९ बजे

नेप्से परिसूचक ११ अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

खोरेतको खोप गोठगोठमै खोप

झापा– गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै  जिल्लाका १५ वटै पालिकाका किसानले

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

काठमाडौं– जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा

एक वर्षमै २ हजार ४९० करोड भारूले घट्यो शाहरुखको सम्पत्ति

काठमाडौं– बलिउडका ‘किङ’ शाहरुख खानको अनुमानित सम्पत्तिमा ठूलो गिरावट आएको

बहुगुणी कन्दमूल ओलबाट प्रशस्त आम्दानी

सर्लाही– सर्लाहीको बरहथवा क्षेत्रका किसानले बहुगुणी कन्दमूल ओलखेतीबाटै पनि मनग्य