सुरेन्द्र पाण्डेले भने– देउवाको रेणु र प्रचण्डमाथि बसेको पिरती धेरै दिन टिक्दैन « Khabarhub

सुरेन्द्र पाण्डेले भने– देउवाको रेणु र प्रचण्डमाथि बसेको पिरती धेरै दिन टिक्दैन


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा र रेणु दाहालको राजनीतिक पिरती धेरै दिन नटिक्ने बताएका छन् ।

नेकपा एमालेको चुनावी सभालाई सम्बाेधन गर्दै नेता पाण्डेले देउवाले यसअघि रेणुलाई मेयरमा मैले उठाएको भनेर दाबी गरेको प्रसङ्ग उक्काउँदै भने, ‘देउवाको रेणु र प्रचण्डमाथि बसेको पिरती च्याउरे पिरती हो, धेरै दिन टिक्दैन, यो पिरती केही दिनको लागि हो ।’

कांग्रेसका उम्मेदवारलाई नजिताए केन्द्रबाट बजेट पारिन्नँ भनेर प्रधानमन्त्री पत्नी आरजु देउवाले भनेको प्रसङ्ग निकाल्दै नेता पाण्डेले भने, ‘कांग्रेसलाई अहिले पनि राणा शासन छ भन्ने भ्रम रहेछ, प्रधानमन्त्री पत्नीज्यू जनताको करको ढुकुटी मनलाग्दी गर्न पाइन्छ ? अहिले राणा शासन छैन, भ्रममा नपर्नूस् ।’

उनले एमालेका उम्मेदवार विजय सुवेदीलाई भरतपुर महानगरको मेयरमा जिताए नयाँ भरतपुर बन्ने बताएका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ०७ बजे

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र