यस्तो त भएको छैन, हुन सक्छ हृदयघात « Khabarhub

यस्तो त भएको छैन, हुन सक्छ हृदयघात


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुटुमा भएको शुद्ध रगत मुटुले राम्रोसँग फाल्न नसक्ने अवस्थालाई हृदयघात भनिन्छ ।

यो अवस्थामा शरिरमा रगत जम्मा हुन्छ र हावा भरिने ठाउँमा तरल पदार्थ भरिन जान्छ जसले गर्दा हावा आवतजावत गर्न सक्दैन र अक्सिजन लिनमा बाधा पर्न जान्छ ।

उसका लक्षणहरुमा शरीरबाट तरल पदार्थ जम्नु, सुतेको अवस्थामा भन्दा बसेको अवस्थामा सास फेर्न सजिलो हुनु, निदाएको २–३ घण्टापछि सास रोकिएको जस्तो हुनु आदि पर्छन ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ५२ बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी