सप्तरीको डाक्नेश्वरीमा मतदान आज « Khabarhub

सप्तरीको डाक्नेश्वरीमा मतदान आज


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर २ स्थित जनता मावि हरिरहा मतदान केन्द्रमा आाज आइतबार मतदान हुँदैछ।

विवादपछि स्थगित भएको मतदान आज बिहान ७ बजे देखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरी प्रमुख रमेश कुमार जोशीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ९ : ४४ बजे

मुक्तिनाथमा दर्शनार्थी खचाखच

मुस्ताङ– हिन्दू तथा बौद्धधर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौं– पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा भारी

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति थापा

पाटन– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू नेतृत्वको

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीमा डुबेर आज एक जनाको