भरतपुरमा रेनुलाई ३ मतको झिनो अग्रता « Khabarhub

भरतपुरमा रेनुलाई ३ मतको झिनो अग्रता


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : यसपटक पनि चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेद्वार रेनु दाहालले जम्मा ३ मतको अग्रता लिएकी छन् । पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रबाट उम्मेद्वार बनेकी रेनुले ५ हजार ३ सय १३ मत पाएकी छन् ।

यस्तै एमालेका विजय सुवेदीले ५ हजार ३१० मत पाएका छन् । कांग्रेसका बागी उम्मेद्वार २ हजार ५३६ मत ल्याएका छन् । चितवनमा एमाले र गठबन्धनबीच कडा प्रतिष्पर्धा हुँदा अग्रता पनि फरक फरक उम्मेद्वारको रहने गरेको छ ।

केही समय एमालेका सुवेदीले अग्रता लिँदा अहिले भने रेनुले फेरि अग्रता लिएकी हुन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १० : १६ बजे

नेप्से परिसूचक आठ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

समानान्तर महाधिवेशनको तयारीमा कांग्रेसको असन्तुष्ट पक्ष, सम्पर्क कार्यालय तयार गरिँदै

काठमाडौं– कांग्रेस संस्थापन पक्षले १६–१९ असोजमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने

सरकारले मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लागेको छ : मेयर साह

काठमाडौं- रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएर

रूपन्देही जिल्ला अदालतले एक वर्षमा चार हजारभन्दा बढी मुद्दा फर्छ्यौट

भैरहवा- जिल्ला अदालत रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ मा चार हजार

दुवागढीमा आगलागी : एक घर जलेर नष्ट,  ४२ लाख रुपैयाँ बराबरको धनमालको क्षति

झापा– मेचीनगर नगरपालिका-१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी