पोखरामा मतान्तर बढाउँदै नेकपा समाजवादीका आचार्य « Khabarhub

पोखरामा मतान्तर बढाउँदै नेकपा समाजवादीका आचार्य


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पोखरा महानगरपालिकामा नेकपा एकिकृत समाजवादीका उम्मेद्वार धनराज आचार्यले अग्रता फराकिलो बनाउन थालेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले झण्डै ६ सय भन्दा धेरै मतको अग्रता बढाएका हुन् । उनलाई कांग्रेस, माओवादी र जनमोर्चाको पनि साथ सहयोग छ ।

उनले ताजा अवस्थामा ५ हजार ६९० मत ल्याउँदा दोस्रो स्थानमा रहेका एमालेका कृष्णबहादुर थापाले ५ हजार ५० मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका राप्रपाका शंकर खरालले ६७७ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेद्वारी दिएर चर्चामा आएका लेखक तथा अभियान्ता खड्गराज (गनेस) पौडेलले मेयरमा ३३९ मत ल्याएका छन् ।

पोखरामा पछिल्लोपटक एमालेका मेयरका उम्मेद्वारलाई हराउन नेता कार्यकर्ता नै सक्रिय रहेको अडियो प्रकरण पनि बाहिरिएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १० : २७ बजे

सरकारले मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लागेको छ : मेयर साह

काठमाडौं- रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएर

रूपन्देही जिल्ला अदालतले एक वर्षमा चार हजारभन्दा बढी मुद्दा फर्छ्यौट

भैरहवा- जिल्ला अदालत रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ मा चार हजार

दुवागढीमा आगलागी : एक घर जलेर नष्ट,  ४२ लाख रुपैयाँ बराबरको धनमालको क्षति

झापा– मेचीनगर नगरपालिका-१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी

राष्ट्रियसभामा ६ विधेयक टेबुल

काठमाडौं– राष्ट्रियसभाको बैठकमा विभिन्न ६ विधेयक टेबुल गरिएको छ ।

इतर पक्षका कांग्रेसी नेता गोल्फुटारमा भेला

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा इतर