विराटनगर महानगरमा कांग्रेसका कोइरालाले बढाए अग्रता « Khabarhub

विराटनगर महानगरमा कांग्रेसका कोइरालाले बढाए अग्रता


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार उनले १६ सय भन्दा धेरै मतको अग्रता बढाएका हुन् ।

राति ११ बजेसम्मको मतपरिणाम अनुसार कोइरालाले ६,३४३ मत ल्याउँदा दोस्रो स्थानमा रहेका नेकपा एमालेका मेयरका उम्मेद्‍वार सागरकुमार थापाले ४,८३३ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेद्वार उमेशकुमार यादवले २,०३१ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ११ : ३६ बजे

हारेका र पद छोडेका नेताहरूलाई पनि मनोनयन गर्न रविलाई दबाब

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले भर्खरै महाधिवेशन सम्पन्न गरेको छ

बैतडीमा यात्रुवाहक बस दुर्घटना

काठमाडौं- बैतडीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । कैलालीबाट बैतडीतर्फ

बिहेको रथ अनियन्त्रित हुँदा बालिकाको मृत्यु

धनुषा- धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा आयोजित विवाह

विशेष महाधिवेशन पक्षधर ‘रत्नपार्कमा खराब औषधि बेच्ने चटके’ हुन् : मोहन बस्नेत

काठमाडौं- नेपाली कांग्रेसको इतर पक्षका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशन

६० वर्षको उमेरमा फेरि बेहुला बन्दै आमिर खान, जुलाई ५ मा गौरी स्प्रैटसँग निजी समारोहमा विवाह

काठमाडौं– बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिर खानले आफ्नो तेस्रो विवाहको तयारीबारे