विराटनगर महानगरमा कांग्रेसका नागेश कोइरालालाई ९ हजार मत « Khabarhub

विराटनगर महानगरमा कांग्रेसका नागेश कोइरालालाई ९ हजार मत


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका प्रत्यासी नागेश कोइरालाले ९ हजार मत प्राप्त गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार नागेश कोइरालाले ९ हजार मत ल्याएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले ६६६७ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले २२६१ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  २ : ५६ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी