काठमाडौँमा बालेनलाई ६ हजार मतको अग्रता « Khabarhub

काठमाडौँमा बालेनलाई ६ हजार मतको अग्रता


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : स्वतन्त्र उम्मेद्वार बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा लगातार अग्रता बढाइरहेका छन् । उनले पछिल्लो समय एकपछि अर्को गरि मतान्तर बढाइरहेका हुन् । पछिल्लो मतपरिणामअनुसार बालेनले १३ हजार १८९ मत पाएका छन् ।

यस्तै दोस्रो स्थानमा रहेका एमालेका उम्मेद्वार केशव स्थापितले ७ हजार १०६ मत ल्याएका छन् । बालेनले स्थापितसँग ६ हजार ८३ मतको अग्रता लिएका छन् ।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ६२४७ मत ल्याएकी छन् । उपमेयरमा भने एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत ल्याएकी छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १० : २२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना