भरतपुरमा रेनुले लिइन् ५ सय ४ मतको अग्रता « Khabarhub

भरतपुरमा रेनुले लिइन् ५ सय ४ मतको अग्रता


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेद्वार रेनु दाहालले फेरि अग्रता बढाएकी छन् । उनले ताजा अवस्थामा ७ हजार ७१४ मत ल्याएकी छन् । दोस्रो स्थानमा रहेका एमाले उम्मेद्वार विजय सुवेदीको ७ हजार २१० मत ल्याएका छन् ।

रेनुले दोस्रो स्थानका एमाले उम्मेद्वार सुवेदीसँग ५ सय ४ मतको अग्रता लिएकी छन् । तेस्रो स्थानमा रहेका कांग्रेसका बागी उम्मेद्वार जगन्नाथ पौडेलले ३ हजार ६९२ मत ल्याएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १० : ३७ बजे

कांग्रेसका खड्का र एमालेकी शर्मा रिहाइको मागसहित दायर भयो बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता