वीरगञ्ज महानगरमा गठबन्धनका सिहंको अग्रता दोब्बर « Khabarhub

वीरगञ्ज महानगरमा गठबन्धनका सिहंको अग्रता दोब्बर


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- वीरगञ्ज महानगरको प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १० हजार ९९४ मतसहित अग्रतालाई कायमै राखेका छन्।

पछिल्लो मतगणनाअनुसार २१ हजार ८८७ मत गनिसक्दा उनले एमालेका उम्मेदवार नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीलाई करिब आधा मतले पछि पारेका हुन् । सरावगीको हालसम्म ५ हजार १११ मत आएको छ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) (एस) र जनता समाजवादी पार्टी (जसपा) का बीच एक समूह बनाएर तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच आर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाएको हो ।

उपप्रमुखमा कांग्रेसका इम्तियाज आलमले ७६२६ मत ल्याउँदा राप्रपाका विना जयसवालले ६९० मत मात्रै पाएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ६ : ५३ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा