तिलाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी    « Khabarhub

तिलाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी   


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला –  जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा  माओबादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा (कल्पना) विजयी भएका छन् ।

रोकाया नेपाली कांग्रेसका एकराज चौलागाईलाई २१ मतान्तरले पछि पार्दै विजयी बनेका हुन् । उनले एक हजार  ९ सय ३६ मत प्राप्त गरेका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका एकराज चौलागाईले एक हजार ९ सय  १५ मत प्राप्त गरेका हुन ।

उपाध्यक्षतर्फ २  हजार ४ मतसहित नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना) विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुस्मा श्रेष्ठले एक हजार  ८ सय  ७ मत प्राप्त गरेकी हुन् ।

यस पटक तिला गाउँपालिकामा ६ हजार ३ सय ३१ मत खसेको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ८ : २१ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा