धरान उपमहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी « Khabarhub

धरान उपमहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् ।

लौरौ चुनाव चिन्ह पाएका साम्पाङले २० हजार ८२१ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत पाएका छन् । नेकपा एमालेकी मन्जु सुवेदीले १२ हजार ८२५ मत पाएकी छन् ।

त्यस्तै धरानको उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा निर्वाचित भएका छन् । उनले २० हजार ५१० मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका पदम प्रसाद लिम्वुले १७ हजार ६०६ मत पाएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ५ : २१ बजे

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार