‘पासवर्ड’ को गीतमा सनी लियोनीको यस्तो डान्स (भिडियो) « Khabarhub

‘पासवर्ड’ को गीतमा सनी लियोनीको यस्तो डान्स (भिडियो)


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सनी लियोनीले नाचेको नेपाली फिल्म ‘पासवर्ड’ को गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरियो ।

‘आजको साम’ बोलको गीतमा सनी लियोनीसँग अनुपविक्रम शाहीलाई पनि देख्न सकिन्छ । गीतमा सनीकै शीर्ष भूमिका रहेको छ । क्लब डान्समा समावेश यो गीतमा अर्जुन पोखेलको संगीत छ भने दुर्गा खरेलको स्वर सुन्न सकिन्छ । यस्तै गीतलाई महराज थापाले एरेन्ज गरेका हुन् ।

विष्णु देवाले कोरियोग्राफी गरेको यो गीतमा सनी लियोनीले कम्मर मर्काउँदै गरेको देख्न सकिन्छ । यस्तै भिडियोमा विक्रम जोशीले पनि कम्मर मर्काएका छन् । भिडियोमा सनी आर्कषक रुपमा प्रस्तुत भएकी छिन् ।

सनी लियोनी, अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।

फिल्मले भदौ २७ लाई रिलिज मिति तय गरेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ६ : ०२ बजे

बाँदरले दुःख दिएपछि ‘तरुल’ खेती

भोजपुर– जिल्लाको ग्रामीण भेगमा बाँदरको सास्ती बढेपछि किसानहरूले त्यसको विकल्पका

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डसँग चेल्सी स्तब्ध

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि ब्रेन्टफोडले सानदार जित निकालेको

संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्छ : अध्यक्ष ओली

 काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

बाढीले भत्काएको बिरेठाँटी सडकमा यातायात सञ्चालन

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक मर्मत गरेर यातायात

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले