छिटो सम्प्रेषण गर्ने प्रयासमा गलत समाचार प्रवाह गर्न हुँदैन : नगरप्रमुख श्रेष्ठ | Khabarhub Khabarhub

छिटो सम्प्रेषण गर्ने प्रयासमा गलत समाचार प्रवाह गर्न हुँदैन : नगरप्रमुख श्रेष्ठ


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले मिडियाबिना मानव जीवन अपांग जस्तै बन्ने बताएका छन् । नयाँ  एफ.एम. ८७ दशमलव ६ मेगाहर्जको १२औं स्थापना दिवसको अवसरमा सदरमुकाम सन्धिखर्कमा आयोजना गरिएको समारोहमा श्रेष्ठले मिडियाकै कारण देशभरको समाचार क्षणभरमा जनजनमा पुग्ने गरेको बताए ।

आफ्नो स्थापना दिवसको अवसरमा एफ.एम.ले अर्घाखाँचीका स्थानीय तहहरूमा निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरूलाई सम्मानसहित आयोजना गरिएको विशेष समारोहमा श्रेष्ठले सञ्चार माध्यमहरूले छिटो समाचार पुर्‍याउने प्रयासमा गलत समाचार सम्प्रेषण गर्न नहुने बताए ।

स्थापना दिवसको अवसरमा रेडियोले पूर्व सहकर्मीहरूलाई सम्मान गरेको थियो ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १ : ३७ बजे

मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा – सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज दिउँसो

नेपालविरुद्ध स्कटल्याण्डका जर्ज मुन्सेको अर्धशतक

काठमाडौं – स्कटल्याण्डमा जारी टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान

महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख

जलेश्वर– महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि