कंगनाको फिल्म ओटीटीले किन्न गर्यो अस्वीकार « Khabarhub

कंगनाको फिल्म ओटीटीले किन्न गर्यो अस्वीकार


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्विन, तन्नु वेड्स मन्नु जस्ता फिल्म खेलेर बलिउडमा सय करोड क्लबकी हिरोइन बनेकी कंगना रनौतको समय पछिल्लो समय ठीकठाक छैन । उनले अभिनय गरेको फिल्म हेर्न दर्शक हलसम्म पुग्ने गरेका छैनन् । मणिकर्निका , थलाइभी पछि हालै रिलिज भएको धाकड फिल्म समेत बक्स अफिसमा असफल रह्यो । हलमा दर्शकले हेर्न जागर नचलाएपछि ‘धाकड’ ले ओटीटीबाट पनि निराशा खेप्नु परेको छ । हलमा नचलेको यो फिल्म किन्न ओटीटीले पनि अस्वीकार गरेको खबर भारतीय मिडियामा छ । 

हप्ताभरमा यो फिल्मले जम्मा ३ करोड कमाइ गरेको ‘धाकड’ ले भने रिलिजपछि थप पैसा पाउने आसमा ओटीटीमा बिक्री भएको थिएन । अहिले रिलिजपछि बेच्न खोज्दा कसैले पनि यो फिल्म किन्न रहर नगरेको बताइएको छ । ‘लेडी सुपरस्टार’ को ट्याग पाएकी कंगनाले पछिल्लो समय दर्शकको साथ पाउन छाडेकी छिन् ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ४ : १५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन