बालेनसहितका स्वतन्त्र उम्मेदवारको जितकाे खुसियालीमा अर्घाखाँचीमा दिप प्रज्वलन « Khabarhub

बालेनसहितका स्वतन्त्र उम्मेदवारको जितकाे खुसियालीमा अर्घाखाँचीमा दिप प्रज्वलन


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- स्थानीय तह निर्वाचनमा देशका विभिन्न पालिका तथा वडाहरुमा स्वतन्त्र उम्मेदवाहरुले जितेको खुसीयालीमा अर्घाखाँचीमा दिप प्रज्वलन गरिएको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र शाहलाई निर्वाचन आयोगले बिजेता घोषणा गरेकै दिन अर्घाखाँचीको बल्कोटमा पनि दिपावली गरिएको हो । “हामीले खुसीयालीमा दिपावलीमात्र होइन सफल कार्यकालको कामनाको लागि प्रार्थना गरेका छौ ।,

‘स्थानीय युवा पशुपति पाण्डेले भने,’ “उहाँहरुप्रति युवाहरुको आशा र भविश्य जोडिएको छ । उहाँहरुको डेलीभरीमा हाम्रो भविश्य जोडिएकोले सफल कार्यकालको कामनाका लागि प्रार्थना गरेका हौँ ।”

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ९ : ५२ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको