अक्षयलाई प्रश्न, ‘एक दिनको लागि प्रधानमन्त्री बन्नु भयो भने के गर्नु हुन्छ? « Khabarhub

अक्षयलाई प्रश्न, ‘एक दिनको लागि प्रधानमन्त्री बन्नु भयो भने के गर्नु हुन्छ?


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता अक्षय कुमारको फिल्म गर्ने रफ्तार अन्य भन्दा बढी छ । उनले वर्षमा न्यूनतम ४ देखि ६ फिल्ममा काम गर्ने गर्छन । यो उनको दर्शकसम्म पुग्ने फिल्मको संख्या हो । पछिल्लो केही समय यता बलिउडमा सबै भन्दा बढी फिल्म गर्ने लिस्टमा अक्षय एक नम्बरमा आँउछन् । पछिल्लो रिलिज बच्चन पाण्डे पश्चात उनको ‘सम्राट पृथ्वीराज’ केही समयमा दर्शक माझ आउँदैछ । 

ऐतिहासिक फिल्म ‘सम्राट पृथ्वीराजकै प्रमोसनमा अक्षय व्यस्त छन् । प्रमोशनकै क्रममा उनलाई एक दर्शकले ‘तपाईं एकदिनका लागि प्रधानमन्त्री बन्नुभयो भने के गर्नुहुन्छ ? ’ भनी सोधे । यसको जवाफ दिँदै  अक्षयले आफू प्रधानमन्त्री बन्न योग्य नरहेको बताए । ‘मेरो कट–आउट प्रधानमन्त्री बन्न योग्य छैन । म आफ्नै अभिनयको सानो संसारमा खुसी छु । हाम्रो प्रधानमन्त्री धेरै काम गर्नुहुन्छ । म त्यति धेरै काम गर्नसक्छु जस्तो लाग्दैन’, अक्षयले भने ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ७ : ३१ बजे

शुक्रबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन ८ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा