सामन्थासँग रणवीरको जोडी ? « Khabarhub

सामन्थासँग रणवीरको जोडी ?


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘पुष्पा’ को आइटम गीतमा नृत्य गरेपछि सामन्था रूथ प्रभुको लोकप्रियता बढ्दो छ । गीतमा अल्लु अर्जुनसँग उनले गरेको नृत्य अहिलेपनि चर्चामा छ । त्यहीँ गीत मार्फत सामन्था अहिले बलिउडमा समेत प्रिय बनिसकेकी छिन् । यिनै सामन्थाको जोडी बलिउड अभिनेता रणवीर सिंहसँग बाँधिने चर्चा छ । सामन्थाले रणवीरसँगको एक तस्वीर सार्वजनिक गरेपछि यो चर्चा बढेको हो । 

सामन्था सुरक्षाकर्मीको पोशाकमा  छिन् भने रणवीर निलो सर्टमा देखिएका छन् । उनले क्याप्सनमा  ‘प्यारो रणवीर’ समेत लेखेकी छिन् ।  यी सब गतिविधिले  यी दुईको जोडी  ठुलो पर्दामा देखिन सक्ने अनुमान लगाइएको छ । यद्यपि आधिकारिक रुपमा  कसैले केही भनेको छैन । तर, यो जोडीलाई तस्वीरमा देखेसँगै फ्यानले  समेत संगै देखिन आग्रह गरिरहेका छन्।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ३ : ११ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न