नेपाली सेनाका तीन सहायकरथीलाई उपरथीमा बढुवा गर्ने सरकारको निर्णय « Khabarhub

नेपाली सेनाका तीन सहायकरथीलाई उपरथीमा बढुवा गर्ने सरकारको निर्णय


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले नेपाली सेनाका तीन जना सहायकरथीहरुलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सेनाका सहायक रथीहरु दीपक बानिया, यामप्रसाद ढकाल र होमनाथ दवाडीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

सरकारले उनीहरुको जिम्मेवारी पनि हेरफेर गर्ने निर्णय गरेको छ । यसअनुसार बानियालाई नेपाली सेनाको वार कलेज, ढकाललाई युद्ध मद्दति द्धति तथा युद्ध सेवा मद्धति विभागको प्रमुखमा र दवाडीलाई निरीक्षणाधिकृतको जिम्मेवारी दिइएको छ ।

बैठकले सेनाको पश्चिम कमाण्डका कमाण्ड सेनापति प्रेम शाहीको सरुवा गर्ने निर्णय पनि गरेको छ । उनको स्थानमा हिरालाल जोशीले कमाण्ड सेनापतिको जिम्मेवारी पाएका छन् । शाहीको सेनाको अनुसन्धान तथा विस्तार महानिर्देशनालयमा सरुवा भएको बताइएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ७ : ५६ बजे

कोलम्बोको मैदानमा श्रीलंका पराजित, जिम्बाब्वे ६ विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले

अमेरिकाद्वारा आईईए छोड्ने चेतावनी

एजेन्सी– अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)बाट

मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

काठमाडौं– स्कोडाले कायलाकलाई नेपालको चुनौतीपूर्ण र कठिन सडक मार्गहरू मनाङ, ढोरपाटन

जावलाखेल यूथ क्लब २५औं आहा–रारा गोल्डकपको फाइनलमा प्रवेश

काठमाडौं– जावलाखेल यूथ क्लब पोखरामा जारी २५औं आहा रारा पोखरा

सभापति गगनले सार्वजनिक गरे रविले सहकारीको ‘बचत रकम ठगेको’ प्रमाण

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)