लोसपाले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र « Khabarhub

लोसपाले बुझायो प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

रेशम चौधरीको रिहाइ लगायत ११ बुँदे माग


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा जाने चर्चा चलिरहेका बेला सरकारलाई ज्ञापनपत्र पेस गरेको छ।

लोसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा विभिन्न ११ बुँदामा माग राखिएको छ। ​थरुहट आन्दोलन र मधेस आन्दोलनका क्रममा कैद सजाय भोगिरहेका र रेशम चौधरीको रिहाइ लगायतका माग लोसपाले समेटेको छ।

कालोबजारी र महँगी नियन्त्रण अविलम्ब गर्नुपर्नेलगायतका विषय पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ११ : १७ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको