मेस्सीको अर्जेन्टिना कोपाको पहिलो खेलमा पराजित « Khabarhub

मेस्सीको अर्जेन्टिना कोपाको पहिलो खेलमा पराजित


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २०१९ को कोपा अमेरिकाको पहिलो खेलमा अर्जेन्टिना पराजित भएको छ ।

लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिना कोलम्बिया संग पराजित भएको हो ।

अर्जेन्टिनालाई स्तब्ध बनाउदै कोलम्वियाले २-०को नतिजा निकाल्यो । 

कोलम्बियाका लागि मार्टिनेजले ७१ र जापटाले ८६ मिनेटमा गोल गरेका थिए । 

ग्रुप बिमा कोलम्बिया र अर्जेटिनासहितपाराग्वे र कतार रहेका छन् ।

विश्व फुटवलमा सर्वाधिक सफल मेस्सीले देशवाट कुनै उपाधि जित्न नसकेको भन्दै आलोचना हुने गरेको छ ।

यो सिजनको कोपा उनको लागि अवसर बन्न सक्ने अनुमान गरिएको थियो तर अर्जेन्टिना पहिलो खेलमा पराजित भएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ६ : ३४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार