पाकिस्तानी तालिबान मजबुत बन्दै गएकोमा पाकिस्तानी सांसद्को चिन्ता « Khabarhub

पाकिस्तानी तालिबान मजबुत बन्दै गएकोमा पाकिस्तानी सांसद्को चिन्ता


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानका एकजना प्रभावशाली सांसद्ले पाकिस्तानी तालिबानले आफूलाई अझ सशक्त बनाउँदै गएकोबारे चिन्ता व्यक्त गरेका छन् ।

पाकिस्तानको राष्ट्रिय सभाका प्रभावशाली सदस्य मोशिन दवारले पाकिस्तानी तालिबान अझ मजबुत हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

अफगानिस्तानमा पाकिस्तानी तालिबानका हजारौँ लडाकु सक्रिय रहेको र यसबाट पाकिस्तान सरकारलाई ठूलो खतरा रहेको निष्कर्षसहित संयुक्त राष्ट्रसंघले प्रतिवेदन सार्वजनिक गरेसँगै पाकिस्तानी सांसद्ले तालिबानको गतिविधिलाई लिएर चिन्ता जनाएका हुन् ।

संयुक्त राष्ट्रसंघको उक्त रिपोर्टमा अफगानिस्तानमा सबैभन्दा धेरै विदेशी लडाकु पाकिस्तानी तालिबानसँग आबद्ध रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ३ : ४५ बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने