नेपाल इको प्यानलको सहयोगमा साइकल च्यालेन्ज « Khabarhub

नेपाल इको प्यानलको सहयोगमा साइकल च्यालेन्ज


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल इको प्यानललगायतको सहयोगमा भक्तपुरमा साइकल च्यालेन्ज प्रतियोगिता भएको छ । प्रतियोगिताका विजयी साइकलिष्टहरूलाई एक कार्यक्रमबीचका शनिबार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । इतिहास एवं संस्कृतिविद् प्रा। डा। पुरुषोतमलोचन श्रेष्ठले उनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् । सो अवसरमा कार्यक्रमका लागि सहयोग गरेबापत नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालसहितलाई मायाको चिनोसहित प्रमाणपत्र वितरण गरिएको थियो । 

Avatarनेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ६ : ०७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका