अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी भ्रमणबारे प्रधानमन्त्रीसँग छलफल गर्ने | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी भ्रमणबारे प्रधानमन्त्रीसँग छलफल गर्ने


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएको छ ।

सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले आसन्न अमेरिका भ्रमणका विषयमा जानकारी लिन प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको हो।

समितिको बैठकले प्रधानमन्त्रीलाई छलफलका लागि असार ५ गतेको बैठकमा बोलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री देउवाको भ्रमणबारे सांसदलाई जानकारी गराउन प्रमुख प्रतिपक्षी दल एमालेले माग गर्दै आएको छ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ११ : २७ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय