युभेन्ट्सको प्रस्ताव सलाहबाट अस्वीकार « Khabarhub

युभेन्ट्सको प्रस्ताव सलाहबाट अस्वीकार


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजिप्ट तथा लिभरपुलका फरवार्ड मोहमद सलाहले इटालीयन जाइन्ट युभेन्ट्सको प्रस्ताव अस्वीकार गरेका छन् । युभेन्ट्सले १ सय ७० मिलियन युरोको प्रस्ताव गरे पनि उनले उक्त प्रस्ताव अस्वीकार गरेको खुलेको छ ।

यद्यपि सलाहले युभेन्ट्सलाई अर्को सिजनसम्मका लागि सोच्न सकिने भन्दै फर्काएको नाइजेरिएन दैनिक समाचार संस्था ‘पन्च’ले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था मिररले सलाहका लागि रियल मड्रिड र युभेन्ट्स लागि परेको उल्लेख गर्दै उनीमाथि १५० मिलियन युरो देखि १७० मिलियन युरोसम्म खर्च गर्ने क्बल लरहेको समाचर केही दिन अगाडि सार्वजनिक गरेको थियो । तर, सहालहले अझै एक वर्ष च्याम्पियन्स लिगको च्याम्पियन लिभरपुलमै रहने योजना सुनाएका छन् ।

रोमाबाट २०१७ मा लिभरपुल आएपछि २७ वर्षीय सलाहले लिभरपुलका लागि खेलेका १ सय ४ खेलमा ७१ गोल गरेका छन् । उनले लगातार २ सिजन लिभरपुललाई फाइनल पुर्‍याएका थिए भने गएको सिजन टोलीलाई च्याम्पिय बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १२ : ०५ बजे

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी

एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ

रसुवा – एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना

नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ : सुजाता कोइराला

काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई – भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू