उपचाररत विश्व कीर्तिमानी आरोही तामाङलाई भेटे प्रचण्डले « Khabarhub

उपचाररत विश्व कीर्तिमानी आरोही तामाङलाई भेटे प्रचण्डले


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्व कीर्तिमानी आरोही शम्भु तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रचण्डले आइतबार बिहान हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पताल पुगेर त्यहाँ उपचाररत तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

त्यसक्रममा प्रचण्डले तामाङको स्वास्थ्य उपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताएका छन् ।

सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–२ घर भई हाल महाराजगञ्ज निवासी तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा छन् ।

तामाङले सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमानी बनाएका थिए ।

 

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १० : ३८ बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा