प्रि ओपन सेसनमा नेप्से सूचक ७.५७ अंकले बढ्यो | Khabarhub Khabarhub

प्रि ओपन सेसनमा नेप्से सूचक ७.५७ अंकले बढ्यो


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रि ओपन सेसनमा नेप्से सूचक ७.५७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०५१ दशमलब ५० विन्दुमा आएको छ । २७ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको ७ हजार १०४ कित्ता सेयर कारोबार भएको हो ।

कुल ८६ वटा कारोबार भएको छ । ३५ कम्पनीको मूल्य बढेको छ भने ४ वटाको तल झरेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  १२ : २१ बजे

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

किएभ – युक्रेनले राजधानी किएभमा घातक रुसी आक्रमणको एक दिनपछि

दृष्टिविहीन महिला विश्वकप : नेपालले अस्ट्रेलियालाई हरायो

काठमाडौं – भारतमा जारी दृष्टिविहीन महिला टी-२० विश्वकपमा नेपालले अस्ट्रेलियालाई

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक ३० गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर