प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित « Khabarhub

प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । जारी केन्द्रीय समितिको बैठकमा बिहीबार प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

उक्त प्रतिवेदनमा उनले विशेष महाधिवेशनसहितको प्रस्ताव पेस गरेका थिए । यस्तै, अब पार्टीले ‘समाजवादी क्रान्ति’तर्फ जानुपर्ने लगायत प्रस्ताव पनि राखेका थिए ।

उनले माओवादीमा पहिचानको समस्या भएको भन्दै अलग देखिन समाजवादी क्रान्तिको नेतृत्व माओवादीले गर्नु पर्ने प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  २ : ५६ बजे

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा

अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना

नयाँदिल्ली– बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल

जेन-जीलाई तितरबितर पार्दै प्रहरी, फेरि पक्राउ परे निकोलस र मिराज (तस्बिरहरू)

काठमाडौं– जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले आज काठमाडौंको माइतीघरमा

६ लाख २५ हजारले हेरे ‘परान’, कति गर्‍यो व्यापार ?

काठमाडौं – दीपक आचार्य ‘काकु’ को डेब्यू निर्देशन रहेको फिल्म