‘मगधिरा’बाट चर्चित बनेकी काजल अग्रवालका सुन्दर २० तस्वीर « Khabarhub

‘मगधिरा’बाट चर्चित बनेकी काजल अग्रवालका सुन्दर २० तस्वीर


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साउथ इन्डियन चलचित्र हुँदै बलिउडमा प्रवेश गरेकी अभिनेत्री काजल अग्रवाल सधैँ चर्चामा रहन्छिन् । सुन्दर अनुहार, पहिरन र अभिनयका कारण उनी चर्चा हुन्छिन् ।

सिंघम फिल्ममार्फत बलिउडमा डेब्यु गरे पनि उनी बलिउडमा भने खासै जम्न सकिनन् । बलिउडमा जम्न नसके पनि साउथ फिल्ममा उनी शीर्ष अभिनेत्रीको रुपमा परिचित छन् । उनले रणदीप हुड्डासँग ‘दो लफ्जोङकी कहानी’ र ‘स्पेशल–२६’मा पनि काम गरिसकेकी छन् । त्यसपछि उनले अन्य बलिउड फिल्म भने गरेकी छैनन् ।

सिंघम फिल्ममा अजय देवगनसँग काम गरिन्, फिल्म सुपरहिट भयो, तर काजल भने छाँयामा परिन् । काजलले बलिउड नफापे पनि साउथ फिल्ममा उनी डिमान्डेड अभिनेत्री नै हुन् । फिल्मी करियर शुरु गर्नुपूर्व उनी विज्ञापनमा काम गर्दै आएकी थिइन् । काजलको करियरकै सुपरहिट फिल्म राजामौलीको मगधिरा हो । उनले इन्टाग्राममा सेयर गरेका तस्वीर यस्ता छन्-

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  २ : ०४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु