दोनबासका प्रमुख सहरमा रुसी हमला तीव्र | Khabarhub Khabarhub

दोनबासका प्रमुख सहरमा रुसी हमला तीव्र


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – रूसी सेनाले दोनबासका प्रमुख शहरहरूमा आफ्नो लडाई तीब्र पारेको जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्यानडाले मस्कोविरुद्ध प्रतिबन्धहरू कमजोर गरेको आरोप लगाइरहेका बेला रुसले दोनबासका मुख्य सहरलाई पुनः निशाना बनाउन थालेको युक्रेनले जनाएको हो ।

पूर्वी युक्रेनमा रुसी आक्रमणको केन्द्र बिन्दु दोनेत्स्क क्षेत्रको चासिभ यार सहरमा रहेको एक अपार्टमेन्ट भवनमा रुसी गोलाबारीबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

रूसी सेनाले दोस्रो सहर खार्किभको सपिङ सेन्टर र नागरिक आवासलाई लक्षित गरी आक्रमण गरेको क्षेत्रीय प्रमुख ओलेग सिन्येगुबोभले बताएका छन्।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ८ : ४४ बजे

नौ जना बन्दी रिहा गर्न हमास तयार

इजरायल – शनिबार भएको वार्तापछि हमास केही बन्दीलाई रिहा गर्न

२४ घण्टामा विपदमा परेर चार जनाको मृत्यु, २८ घाइते

काठमाडौं – विपद्का घटनामा परेर पछिल्लो २४ घण्टामा चार जनाको

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल जेठ ४ गते आइतबार। जेठ

आज २०८२ साल जेठ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ४ गते आइतबार। जेठ