नताशासँग एलनको ‘ब्रेकअप’ « Khabarhub

नताशासँग एलनको ‘ब्रेकअप’


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एलन मस्क सबैले चिन्ने नाम बनिसकेका छन् । विश्वका सबैभन्दा धनाढ्य बनेका मस्क पछिल्लो समय भने प्रेम जीवनको कारण चर्चामा आएका छन् । अस्ट्रेलियाली अभिनेत्री नताशा बासेटसँग प्रेम जीवनमा रहेका मस्क बीच ब्रेकअप भएको छ । बज लुरम्यानको बायोपिक फिल्म ‘एल्भिस’ पछि मस्क र नताशाबीचको सम्बन्ध टुंगिएको हो । फिल्ममा नताशाले मुख्य भूमिका निर्वाह गरेकी छन् ।

अर्बपति मस्कले आफू र अर्को कम्पनी न्युरालिंककी कार्यकारी सिभोन जिल्सले जुम्ल्याहा बच्चालाई जन्म दिएको खुलासा गरेपछि अभिनेत्री बासेटसँगको सम्बन्ध टुंगिएको हलिउड लाइफ म्यागजिनले जनाएको छ । यो खुलासासँगै मस्कका सन्तानको संख्या १० पुगेको छ । स्रोतलाई उद्धृत गर्दै हलिउड लाइफले लेखेको छ, ‘नताशाले अब करिअरमा ध्यान केन्द्रित गर्ने निर्णय गरेकी छन् ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  २ : ४४ बजे

दुई मिनेट ढिलो हुँदा भोट हाल्न नपाएका प्रतिनिधि धर्नामा बसे (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको ६ दिनदेखि जारी पहिलो महाधिवेशनको भद्रगोल

स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छौ : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदुरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक

रास्वपा महाधिवेशन : बालेन बीचमै हिँडे, रवि पदाधिकारीलाई भोट हाल्नै आएनन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको ६ दिनदेखि चितवनमा जारी पहिलो महाधिवेशनको

समय सकिएपछि मतदान केन्द्र बन्द, प्रतिनिधिको असन्तुष्टि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी

बिन्दा पाण्डेको प्रश्न- आफ्नो छोराछोरीलाई १६ वर्षमा बिहे गर्ने अनुमति दिनुहुन्छ ?

काठमाडौं– बिहेको उमेर घटाउनुपर्ने विषयमा नेकपा एमालेका नेता डा. बिन्दा