सिटीका स्ट्रर्लिङ चेल्सीमा अनुबन्ध « Khabarhub

सिटीका स्ट्रर्लिङ चेल्सीमा अनुबन्ध


३० असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका विंगर रहिम स्ट्रर्लिङ चेल्सीमा अनुबन्ध भएका छन् ।

इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी बुधबार चेल्सी अनुबन्ध भएको जनाएको छ । बुधबार नै स्ट्रर्लिङले सात वर्षपछि इतिहाद स्टेडियम छोडेको जनाएका थिए ।

चेल्सीसँग स्ट्रर्लिङले पाँच वर्षको सम्झौता गरेका छन् । २७ वर्षीय विंगर सम्झौता एक वर्ष बाँकी रहदै चेल्सी पुगेका हुन् ।

सन् २०१५ मा स्ट्रर्लिङ लिभरपुलबाट सिटी आएका थिए । सिटीका लागि ३ सय ३९ खेलमा १ सय ३१ गोल गरेका छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ६ : ५० बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको