बेन स्टोक्सद्वारा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा « Khabarhub

बेन स्टोक्सद्वारा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्ल्यान्ड टेस्ट क्रिकेट टिमका कप्तान बेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

सोमबार स्टोक्सले दक्षिण अफ्रिकाविरुद्धको शृंखलाको पहिलो खेल नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय एकदिवसीय खेल हुने घोषणा गरेका हुन् । यद्यपि, स्टोक्सले टी २० क्रिकेटलाई भने निरन्तरता दिने बताएका छन् ।

३१ वर्षीय स्टोक्सले इङ्लिस टिमबाट ४०४ अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दा ७४ विकेट लिएका छन् । यसक्रममा उनको ब्याटिङ औसत ३९.४४ को थियो ।

स्टोक्सले सन् २०११ मा आयरल्यान्डविरुद्धको खेलबाट इङ्ल्यान्डका लागि एकदिवसीय खेलमा डेब्यु गरेका थिए । उनले त्यसयता क्रिकेटको यो संरचनामा दुई हजार नौ सय १९ रन बनाएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ९ : ३१ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट