एसईई नतिजा साउन दोस्रो साता आउने « Khabarhub

एसईई नतिजा साउन दोस्रो साता आउने


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो सातामा प्रकाशन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो । यसअघि असार अन्तिम साता र साउन पहिलो साता नै नतिजा सार्वजनिक गर्ने गरिएको थियो ।

यसअघि बोर्डले असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो । पछि साउन पहिलो सातासम्म नतिजा प्रकाशन गर्ने भनेको थियो । त्यसमा पनि फेरि भाका बढाएर साउन दोस्रो सातासम्म पुर्‍याएको हो ।

गत वैशाख ९ गतेदेखि सञ्चालन भएको एसईईमा करीब ५ लाख विद्यार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १२ : १५ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै