कोरोना बढेपछि चीनको वुहानमा फेरि लकडाउन « Khabarhub

कोरोना बढेपछि चीनको वुहानमा फेरि लकडाउन


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – कोरोना भाइरसको संक्रमण बढेपछी चीनको वुहान सहरमा फेरि लकडाउन जारी गरिएको छ।

वुहानको जियाङ्गक्सियामा थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि त्यहाँको प्रशासनले लकडाउन जारी गरेको हो ।

झन्डै १० लाख जनसङ्ख्या रहेको जियाङ्गक्सियामा मानिसहरूलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

१ करोड २० लाख जनसंख्या रहेको वुहानमा नियमित कोरोना परीक्षण गर्ने क्रम निरन्तर भइरहेको छ ।

सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बरमा पहिलोपटक कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ९ : ४१ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग