देश र समाज परिवर्तन गर्ने भावनाका साथ अघि बढ्न माधव नेपालकाे निर्देशन « Khabarhub

देश र समाज परिवर्तन गर्ने भावनाका साथ अघि बढ्न माधव नेपालकाे निर्देशन


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश र समाजलाई परिवर्तन गर्ने भावनाका साथ अघि बढ्न निर्देशन दिएका छन् । 

पार्टी स्कुल विभागले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफैबाट रूपान्तरणको सुरुवात गर्दै देश र समाज परिवर्तन गर्ने उद्देश्यका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्।

सिद्धान्त र व्यवहारकोबीचमा खाडल नराखी इमान्दारितापूर्वक देश र जनताप्रति समर्पित हुनुपर्ने उनको भनाई छ । अध्यक्ष नेपालले विगतमा भएका त्रुटिहरूलाई सच्चाइ आफूसँग भएका ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । पार्टीले अघि सारेका बिचारहरुलाई स्थापित गर्दै सबै प्रदेशमा स्कुल विभागहरू गठन गरिने उनको भनाई छ । 

कार्यक्रममा स्कुल विभागकी प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ५ : २२ बजे

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट– कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई