गर्भवती एमी ज्याक्सनको रोमान्टिक लूक, शेयर गरिन् ब्याइफ्रेन्डसँगको किस « Khabarhub

गर्भवती एमी ज्याक्सनको रोमान्टिक लूक, शेयर गरिन् ब्याइफ्रेन्डसँगको किस


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री एमी ज्याक्सन आजभोलि गर्भवतीको समयमा पनि रोमान्स गरिरहेकी छिन् । हालै एमीले इन्स्टाग्राम एकाउन्टमा पनि केही राम्रा तस्वीर शेयर गरेकी छिन् । अहिले आफ्नो ब्याइफ्रेन्डसँग रोमान्टिक मुडमा देखिँदैछिन् ।

एमी ज्याक्सनले सामाजिक सञ्जालमा तस्वीर शेयर गरेकी हुन् । जसमा उनी आफ्ना ब्वाइफ्रेन्ड जर्ज पायनिटुसँग रोमान्टिक मुडमा देखिएकी छिन् ।

त्यस्तै दोस्रो तस्वीरमा उनी अल्ट्रासाउन्ड गराइरहेको देखिन्छिन् । क्याप्सनमा एमीले लेखेकी छिन् कि, उनका ब्याइफ्रेन्ड एकदमै राम्रा पिता बन्नेछन् ।

एमीले लेखेकी छिन्, ‘म यो जिन्दगीमा एकपटक फेरि निकै आश्वस्त छु कि, तिमी शानदार पिता बन्नेछौ ।’

यमी यतिबेला गर्भएवती छिन् । उनका ब्याइफ्रेन्डले उनको खुबै ख्याल राखेका छन् । उनले सानो सानो कुराको पनि खुबै ख्याल राख्ने गर्छन् ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ५ : ४८ बजे

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त