लेनदेन मुद्दाका फरार व्यक्ति पक्राउ | Khabarhub Khabarhub

लेनदेन मुद्दाका फरार व्यक्ति पक्राउ


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– लेनदेन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ६ बस्ने ३४ वर्षीय पुस्करकुमार सोनीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेको २०७९ जेठ १३ गतेको फैसलाले लेनदेन मुद्दामा ३ महिना कैद तोकेको थियो । त्यस लगत्तै फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बाँकेमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ९ : ३९ बजे

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी

अन्तरिम सरकारलाई ओलीले दिए म्यादीको संज्ञा, चुनाव गराउनै नसक्ने जिकिर

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरूलाई