नेर्पाले जित्यो केएफए अन्तर संस्था फुटबलको उपाधि | Khabarhub Khabarhub

नेर्पाले जित्यो केएफए अन्तर संस्था फुटबलको उपाधि


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेलमा आयोजित प्रथम केएफए अन्तर संस्था पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पा स्पोर्टस क्लबले जितेको छ ।

खोटाङ फुटबल एकेडेमीले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा आयोजकलाई हराउँदै नेर्पा स्पोर्टस क्लबले प्रथम उपाधि जितेको हो ।

साकेला गाउँपालिकाले तेस्रो स्थान प्राप्त गरेको खोटाङ फुटबल एकेडेमीले जनाएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ४४ हजार ४४४, २२ हजार २२२ र ११ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : २४ बजे

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं – अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको सटही

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार

आज २०८२ साल असार ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार