बंगलादेशमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु « Khabarhub

बंगलादेशमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशमा भएको रेल दुर्घटनामा ४ जनाको ज्यान गएको छ । उत्तरपूर्वी बंगलादेशको माउल्भिबजार जिल्लामा भएको रेल दुर्घटनामा अरु १ सय जनाभन्दा धेरै घाइते भएका छन् ।

दुर्घटनाग्रस्त रेल सिलेट शहरबाट राजधानी ढाकाका लागि प्रस्थान गरेको थियो । स्थानीय समयानुसार आइतबार राति लिकबाट बाहिरिएपछि रेल दुर्घटनामा परेको अधिकारीले जनाएका छन् ।

पछिल्लो केही दिन यता सिलेट र ढाका जोड्ने प्रमुख पुल भत्केपछि रेलमा यात्रुको चाप बढि हुने गरेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । रेल दुर्घटना भएपछि छानबिनका लागि समितिसमेत गठन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ३ : ४२ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग