वर्षा र आँचलको लोभलाग्दो मित्रता « Khabarhub

वर्षा र आँचलको लोभलाग्दो मित्रता


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली चलचित्र क्षेत्रका केही अभिनेत्रीहरुबीच कामकै शिलशिलामा मनमुटाव बढ्दा सम्बन्धमा चिसोपना बढ्छ ।

उनीहरुबीच एकले भनेको अर्कोले नसहने तथा पानी बाराबारको अवस्था सिर्जना हुने गरको समेत देखिँदै आएको छ । तर, कामकै सिलसिलामा केही अभिनेत्रीबीच भने निकै सौहार्दको सम्बन्ध बन्छ । यस्तै सधैँ चर्चामा रहने  दुई अभिनेत्रीको मित्रतालाई लिएर अहिले चलचित्र क्षेत्रमै तारिफ हुने गरेको छ । ती दुई अभिनेत्री हुन्– वर्षा राउत र आँचल शर्मा ।

उनीहरु दुबैले चलचित्रबाट ‘नाई न भन्नु ल ४’ डेव्यु गरे । दुई गर्ल अभिनित नयाँ चलचित्र ‘दाल भात तरकारी’ले ५१ औं दिन मनाएको छ। ५१ औं दिनको सेलिब्रेसन दुवैको मित्रता निकै राम्रो देखिएको थियो। आँचल र वर्षा दुवै एकअर्काको प्रोफेसनल लाईफ र पर्सनल लाईफको तारिफ गर्दै आएका छन् ।

केही समय अगाडि मात्रै चलचित्र जात्रै जात्रा प्रदर्शनको लागि अष्ट्रेलिया पुगेकी वर्षा पहिरनको कारण निकै चर्चामा आएकी थिइन् । त्यही पहिरनका कारण उनी आलोचित बनेपनि उनले आफूलाई कुनै फरक नपरेको र आफूलाई कन्फर्ट भएको बताएकी थिइन् । यसबारे उनलाई कुनै पछुतो पनि छैन ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ६ : ५३ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु