न्युक्यासलसँग सिटीको बराबरी « Khabarhub

न्युक्यासलसँग सिटीको बराबरी


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटी न्युक्यासल युनाइटेडसँग रोकिएको छ।

सिटीले घरेलु टोली न्युकासल युनाईटेडसँग ३-३ को बराबरी खेल्यो। सिटीले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरी खेल्न बाध्य भयो।

खेलको पाँचौं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाए तर खेलको २८औं मिनेटमा मिगुएल अल्मिरोन, ३९औं मिनेटमा कलुम विल्सन र ५४औं मिनेटमा कप्तान केइरन ट्रिपियरले फ्रिकिकबाट गोल गरेपछि न्युकासललाई ३-१ को अग्रता लियो।

खेलको ६४औं मिनेटमा एर्लिङ हालाण्ड र ६४औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई ३-३ गोलको बराबरीमा ल्याए।

बराबरीसँगै सिटीले ३ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा छ। न्युकासल ५ अंक जोडेर छैटौं स्थानमा छ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ७ : ४५ बजे

राष्ट्रियसभामा बाढीपहिरोले अवरुद्ध राजमार्ग सञ्चालन गर्न सरकारसँग माग

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध

शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार

काठमाडौं– नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन

सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

राष्ट्रियसभाको बैठक : चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

 काठमाडौं – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा

नेपालमा विदेशी पर्यटक बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन