प्रिमियर लिगमा टोटेनहमको सहज जित « Khabarhub

प्रिमियर लिगमा टोटेनहमको सहज जित


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले नटिङघम फरेस्टलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले नटिङघम फरेस्टलाई २–० गोल अन्तरले हराएको हो ।

टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे ।खेलको पाँचौं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।

खेलको ५६ औं मिनेटमा पाएका पेनाल्टीमा केन गोल गर्न चुके । उनको प्रहार फरेस्टका गोलकिपर डिन हेण्डरसनले उत्कृष्ट बचाउ गरे । खेलको ८१ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई २– ० को जित दिलाए ।

यस जितसँगै टोटेनहमले ४ खेलमा १० अंक जोडेको छ ।टोटेनहम तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ११ : ३० बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै