बाढीको असर : पाकिस्तानको एक तिहाई क्षेत्रमा डुबान « Khabarhub

बाढीको असर : पाकिस्तानको एक तिहाई क्षेत्रमा डुबान


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको एक तिहाई क्षेत्र डुबानमा परेको छ। गत जुन महिना यता आएको बाढीले एक तिहाई भूभाग डुबानमा परेको छ।

बाढीले एक तिहाई भूभाग डुबानमा पारेको त्यहाँका मौसम मन्त्रीलाई उदृत गर्दै बीबीसीले खबर लेखेको छ। ती मन्त्रीका अनुसार डुबानका कारण घर, सडक देखि खेतीमा समेत क्षति भएको छ। यो वर्षको मनसुन सुरु भएयता पाकिस्तानमा १ हजार १ सय ३६ जनाको मृत्यु भइसकेको छ।

जलवायु परिवर्तनको असरले पाकिस्तानमा यसपाली दशकौंपछि भारी वर्षा भएको खबरमा उल्लेख छ। वर्षका कारण लाखौं विस्थापित भएका छन्।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ६ : १० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा