लोसपा केन्द्रीय सदस्य अग्रवाल राप्रपामा प्रवेश « Khabarhub

लोसपा केन्द्रीय सदस्य अग्रवाल राप्रपामा प्रवेश


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– लोसपाका केन्द्रीय सदस्य नरेन्द्र अग्रवाल राप्रपामा प्रवेश गरेका छन् । झापा र मोरङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रवालसहित तीन दर्जन व्यक्तिलाई राप्रपामा प्रवेश गराएको राप्रपाको दाबी छ ।

दुई दिनअघि कलाकार लय संग्रौला, नेपालका लागि नेपाली अभियानकी सहमहामन्त्री आरजु थापासहित नेकपा एमालेका सङ्गठित सदस्य राजकुमार केसीलाई पनि राप्रपामा प्रवेश गराएका अध्यक्ष लिङ्देन चुनाव केन्द्रित गतिविधिमा सहभागी हुन गृह जिल्ला पुगेका हुन् ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १२ : ४६ बजे

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना फेरि सञ्चालन

लमजुङ– मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि

यी हुन् सबैभन्दा धेरैपल्ट पक्राउ परेका व्यक्ति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नु सामान्यजस्तै भइसकेको छ

प्रतिनिधिसभा : स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन)

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ