एएफसी कपमा मनाङको अन्तिम खेल आज, सान्त्वना जीतको खोजिमा घरेलु टोली | Khabarhub Khabarhub

एएफसी कपमा मनाङको अन्तिम खेल आज, सान्त्वना जीतको खोजिमा घरेलु टोली


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी कप फुटबल अन्तरगत समूह चरणको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबले आज (बुधबार) भारतको चेन्नइन एफसीसंग खेल्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पौने ४ बजे मनाङले भारतको सुपर लिग क्लब चेन्नइनसंग प्रतिस्पर्धा गर्दैछ । एएफसी कपबाट बाहिरिसकेको मनाङको लागि अन्तिम खेल प्रतिष्ठाको लडाईमा सिमित छ ।

समूह ‘इ’ को मनाङले अहिलेसम्मका ५ खेलमा २ मात्रै बनाउन सकेको छ । घरेलु मैदानमा मनाङ सान्त्वना जित निकाल्दै प्रतियोगितामा राम्रो छाप छाड्ने अवसरका रुपमा चेन्नाइनविरुद्धको खेललाई लिइएको छ ।

चेन्नइनसंगको खेलअघि मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले अन्तिम खेल जित्ने लक्ष्यसहित मैदान उत्रने पुन : दोहर्याएका छन् । ‘हामी घरेलु मैदानमा भोली एएफसी कपको अन्तिम खेल खेल्दै छौ। प्रशिक्षक गुरुङले प्रि म्याच कन्फरेन्समा भने, हाम्रो मुख्य उदेश्य हाम्रो गर्ने र हाम्रो छाप छाडेर प्रतियोगिताको अन्त्य गर्ने रहेको छ,’प्रशिक्षक लोप्सानले भने । अघिल्लो हप्ता ढाका अबहानीसँग ५–० ले पराजित भएको मनाङ चेन्नायिनलाई रोक्ने लक्ष्यमा रहेको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १२ : ४० बजे

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र

‘दुश्मन हेरेको हेर्‍यै’ १० करोडले हेरेपछि ओलीले दुर्गशलाई दिए बधाई

काठमाडौं – गायक दुर्गेश थापाको लोकप्रिय गीत ‘दुश्मन हेरेको हेर्‍यै’

चिया निर्यात ४० प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

अमेरिकी आक्रमणबाट इरानमा कति भयो क्षति ?

दुबई – संयुक्त राज्य अमेरिकाले आइतबार इरानका प्रमुख आणविक स्थापनाहरूमा