मंसिर ४ गते निर्वाचन हुनेमा ढुक्क हुने अवस्था छैन : नेम्वाङ « Khabarhub

मंसिर ४ गते निर्वाचन हुनेमा ढुक्क हुने अवस्था छैन : नेम्वाङ


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराईरहेको टिप्पणी गरेका छन् ।

पार्टीको केन्द्रिय सम्पर्क समन्वय कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सत्तारुढ दलकै कारण मंसिर ४ गते निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नरहेको तर्क गरे ।

उनले त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । सरकारले लोकतान्त्रिक विधि र प्रक्रियालाई समेत लत्याएको नेम्वाङको आरोप छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ११ : १६ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै